मकवानपुर असार ६ । मकवानपुरको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक राय घुसलिदा लिँदै पक्राउ परेका छन्।
उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको टोलिले भिमफेदी ६ को सगरमाथा होटलबाट पक्राउ गरेको हो। उनले स्थानीय ठेकेदार सङ्ग १२ हजार घुस रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी जानकारी दिए।
Facebook Comments


























