काठमाडौं, जेष्ठ २९ । सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबारको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो।
यस्तै तेस्रो चरणमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू पनि सञ्चालन हुन दिने निर्णय गरेको छ।
Facebook Comments


























