काठमाडौं, जेष्ठ १९ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२९ रुपैयाँ तोकेको छ। यस्तै, डलरको खरिददर भने १२०।६९ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकको भनाइ छ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

Facebook Comments


























