काठमाडौं, जेष्ठ १८ । नेपालमा कोरोना संक्रमणपछि उचपार गरी २ सय २० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए। आज थप एक जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो।
Facebook Comments


























