काठमाडौं, जेष्ठ ८ । काठमाडौँ उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ। भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सँवा ८ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो।
Facebook Comments


























