काठमाडौं, जेष्ठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरको स्वरुप परिवर्तन गरेर प्रकाशन गर्ने एक युवालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले पक्राउ गरेको छ।
सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका बेलघारी बस्ने २२ वर्षिय मधु पौडेल भन्ने तोरणराज पौडेललाई पक्राउ गरिएको वरिष्ट प्रहरी उपरिक्ष एवं प्रवत्ता एवं सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए।
पक्राउ परेका पौडेललाई शुक्रवार काठमाडौ जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ।
Facebook Comments


























