काठमाडौं, बैशाख १२ । अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म ‘लभ डायरिज’ युट्युवमा सार्वजनिक भएको छ।
सौरभ चौधरी निर्देशनमा बनेको यस फिल्म बिहीबार युट्युवमा सार्वजनिक भएको हो। यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको छ।
लकडाउनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको फिल्म लभ डायरिज लाई युट्युवमा मनपराइएको छ। यस फिल्म प्रेमकथामा आधारित रहेको यस फिल्ममालाई विनोद सापकोटाले निर्माण गरेका हुन्।
Facebook Comments


























