काठमाडौं, चैत्र १९ । स्वास्थ्य मन्त्रालयको नाममा चीनबाट आयात गरिएको एक हजार थान थर्मल गन ओम्नी समुहले १२ हजार पाँच सय रुपैंयाका दरले सप्लायर्सलाई वितरण गरेको छ।
थर्मल गन त्रिपरेश्वरका सप्लायर्सहरुलाई विक्री गरेको खुलेको छ। जबकी यो मन्त्रालयबाट समन्वय गरेर प्रदेश र स्थानीय तहमा पुर्याउनुपर्ने थियो।
Facebook Comments