काठमाडौं, चैत्र १७ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको आज जन्मदिन परेको छ। नेपाली विकिपिडिया अनुसार मार्च ३० मा उनको जन्मदिन परेको छ। नायक केसीले आज आफ्नो २५ औं जन्मदिन मनाउदैछन्।
अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनका एक्लो सन्तान अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन्। चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्रमा पाइला चालेका अनमोलले हालसम्म १० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।
चकलेटी नायकको नामले पनि चिनिएका अनमोल पछिल्लो समयका चर्चित नायक हुन्। उनी अहिले जति हेन्डसम छन् त्यति नै बाल्यकालमा पनि क्युट थिए।
Facebook Comments


























