काठमाडौं, चैत्र १५ । नेपाल एयरलाइन्सको वाई १२ जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ। जहाज रनवेभन्दा तल ल्यान्ड भएका छ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमुना लिन जहाज चार्टर गरेको थियो। जहाजमा पाइलट केबी लिम्बु थिए भने को पाइलट महेशराज पान्डे थिए। चालक दलका सदस्य सकुशल भएका छन्।
Facebook Comments