चैत्र ७ , फ्रान्समा आयोजना हुने फर्मुला वानको प्रतियोगिता मोनाको ग्राण्ड प्रिक्स रद्द भएको छ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी मेमा तय भएको प्रतियोगिता रद्द गरिएको आयोजकले जनाएको छ।
मोनाकोमा हुने प्रतियोगिता मे २४ मा हुने तालिका रहेको थियो। तर, चीनबाट फैलिएको कोरोनाले विश्वमा महामारीको रुप लिएपछि प्रतियोगिता रद्द भएको हो।
यस्तै नेदरल्यान्ड्समा हुने डच र स्पेनको स्पेनिस प्रतियोगिता समेत स्थगित गरिएको छ। यसअघि अष्ट्रेलिया, बहराइन, भियतनाम र चीनको प्रतियोगिता स्थगित भईसकेको छ। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











