काठमाडौँ, चैत्र २ । आगामी चैत ६ गतेबाट हुने तय भएको यस वर्षको एसईई परीक्षा सर्नसक्ने जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गराएका छन्।
उनले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने जानकारी राष्ट्रियसभामा आइतबार गराएका हुन्। राष्ट्रिय सभामा स्वास्थ्यमन्त्री ढकालले भने, ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने कुरा टुंगो लाग्छ।’
Facebook Comments

























