फागुन २९ । कोरोना भाइरसको संक्रमण रोक्न भारतले अप्रिल १५ सम्मका लागि सबै देशको भिसा रद्द गरेको छ।
भारतले बुधबार यस्तो निर्णय गरेको हो। योसँगै कोरोना भाइरसको संक्रमण लिएर यात्रा प्रतिबन्ध लगाउने देशको सूचीमा भारत पनि परेको छ। भारत सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपयुक्त विधिको प्रयोग गरिएको बताए।
भारत विश्वमा दोस्रो बढी जनसंख्या भएको देश हो। भारतमा कोरोना भाइरसको संक्रमण फैलिए अवस्था चिन्ताजनक हुने बीबीसी हिन्दीले उल्लेख गरेको छ। विविसी हिन्दीबाट
Facebook Comments


























