काठमाडौं, फागुन २८ । नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ।
मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।
त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ।
भने चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











