ताप्लेजुङ, फागुन २६ । ताप्लेजुङबाट प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु रहेका छन्।
प्रहरी चौकी तापेथोकबाट खटिएको टोलीले सोमबार लिम्बुको घरमा खानतलासी गर्दा २ थान चितुवाको छाला बरामद गरेको हो।
बरामद गरिएको चितुवाको छालासहित लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











