कैलाली, फागुन २६ । कैलालीमा एक महिलामाथि बोक्सीको आरोपमा हंसिया प्रहार भएको छ। गोदाबरी नगरपालिका वडा नं। ९ धनचौरीकी सीता चौधरीले बोक्सीको आरोपमा आफ्नै छिमेकी ३६ वर्षिया मिना रानालाई आइतबार हंसिया प्रहार गरेकी हुन्।
पीडित राना बैठकबाट घर फर्किने क्रममा पीडक चौधरीले बोक्सी आयो भन्दै बाटोमै लुछातानी गर्दै ढुंगाले हिर्काएकी हुन्। टाउकोमा ठूलो चोट लागेको छ।
पीडित महिलाको शरिरभरि निलडाम छ। घाँटी, हात, पिठ्युमा चोट लागेको छ। उनले सेति प्रादेशीक अस्पतालमा आफैले उपचार गराइ रहेको जानकारी दिएकी छिन्।
उनले हिजो सीता विरुद्ध ठाडो उजुरी दिएका थिईन्। जिल्ला प्रहरीमा आएको ठाडो उजुरीले मात्रै पीडकलाई नियान्त्रणमा लिन नपाउने अधिकार नभएको प्रतिक्रिया महिला सेलका इन्चार्ज खेमराज पन्तले दिएका छन्। उनले पीडित महिलालाई चौधरीविरुद्ध जाहेरी दिन सुझाब दिएको बताए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











