फागुन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिक मुल्भेनीलाई कार्याबहाक ‘चिफ अफ स्टाफ’ बाट बर्खास्त गरेका छन्। ट्रम्पे मुल्भेनीलाई बर्खास्त गरी चिफ अफ स्टाफमा मार्क मेडोजलाई नियुक्त गरेका छन्।
ट्रम्पले मुल्भेनीलाई बर्खास्त गर्ने तयारी गरेको चर्चा लामो समयदेखि चल्दै आएको थियो। ट्रम्पले उनलाई बर्खास्त गरेर चिफ अफ स्टाफको जिम्मा नर्थ क्यारोलाइनका सांसद मेडोजलाई दिएका हुन्। मुल्भेनी उत्तरी आयरल्याण्डका लागि अमेरिकी विशेष दूत बन्ने राष्ट्रपति ट्रम्पले बताएका छन्।
मुल्भेनीले ट्रम्पमाथि महाअभियोगबारे अनुसन्धान भइरहेका बेला विवादास्पद टिप्पणी गरेका थिए। उनले युक्रेनलाई आर्थिक सहायता दिएर त्यसबाट राजनीतिक फाइदा लिने गरिएको आशयको टिप्पणी गरेका थिए। तर उनले सो टिप्पणी विज्ञप्ति जारी गरेर फिर्ता लिएका थिए। र पनि ट्रम्प भने त्यसबाट रुष्ट थिए।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











