काठमाडौं, फागुन २२ । हिजो (बुधबार) एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य आज पनि बढेको छ।
हिजो ८० हजार ५ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य आजका लागि ८० हजार ७ सय रुपैयाँ तोकिएको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.