चितवन, फागुन २१ । भरतपुर महानगरपालिका वडा न.४ लंकुमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ३ दिने भ्रमण स्थगित गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले गर्दा यही फागुन २४, २५ र २६ गतेका लागि तय भएको ३ दिने सहकारी अवलोकन भ्रमण विशेष कारण बस स्थगित गरिएको संस्थाका कार्यक्रम संयोजक हरि प्रसाद खरालले जानकारी दिए।
अर्को सुचना प्रकाशित नभए सम्म भ्रमण स्थगित गरिएको बुधवार प्रकाशित गएिको सुचनामा जनाईएको छ ।

Facebook Comments


























