काठमाडौं, फागुन १८ । आइतवार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ। शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७९ हजार २ सय रहेको थियो। भने आज मूल्यमा कमि आइ प्रतितोला सुन ७८ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार ७ सय रहेको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले कमि आएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो। भने आज मूल्यमा कमि आए प्रतितोला चाँदी ८ सय ६० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











