काठमाडौं, फागुन १६ । ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन्।
‘झुठा मुद्दाको आरोप लगाएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्न गएको हुँ’, उनले भने।
Facebook Comments


























