काठमाडौं, माघ २९ । ललितपुरको एक सुन पसल लुटेर भाग्दै गरेका भारतीय समूहमध्येका दुईजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
माघ २१ गते ललितपुरको मंगलबजार जाने बाटोमा रहेको एक सुन पसल लुटेर भागेका दुईजना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई लुटेको सामानसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अझै चारजना फरार रहेका छन्।
सो समूहले सुन पसलबाट करिब एक करोड जतिको सुन चोरी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि, घटनाका बारेमा विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











