भद्रपुर, माघ २९ । ट्याक्टरबाट लडेर झापामा सहचालकको मृत्यु भएको छ। मोरङ जिल्ला टाँडी बस्ने २३ वर्षीय मनित लिम्बूको ट्याक्टरबाट लडेर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मंगलबार राति ७ झापाको शिवसताक्षी नगरपालिका लालझोडास्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सहचालक लिम्बू लडेर गम्भीर घाइते भएका थिए।
घाइते भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











