काठमाण्डौं, माघ २२ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ। टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ६ दशमलव २ ओभरमा दोस्रो विकेट गुमाएको हो।
नेपालका लागि करण केसीले नै दोस्रो विकेट लिए। घरेलु दर्शकले हौसिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्नै पहिलो ओभरमै ओमानको विकेट लिएको थियो।
ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरेका केसीले खवार अलीलाई आउट गरेका छन।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ। एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो।
त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ। यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











