चीन, माघ २० । चीनमा भूकम्पको धक्का महशुश गरिएको छ। चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरु भएको बताइएको छ। भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको समाचारहरुमा जनाइएको छ। भूकम्पको झट्का महशुस गरिएसँगै मानिसहरु सडकमा निस्किएका भिडियो फुटेजहरु सार्वजनिक भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ। अहिलेसम्म कुनै हताहतीको जानकारी नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











