माघ ११ । दोस्रो वरियताकी कारोलोना प्लिसकोभा अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन्।
मेलबर्नमा शनिबार रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभासँग पराजित हुँदै कारोलिना प्रतियोगिताबाट बाहिरिएकी हुन्।
३० औं वरियताकी कारोलिना अनास्टासियासँग ७-६ ९७-४० र ७-६ ९७-३० को सेटमा पराजित भईन्।अब अनास्टासियाले चौंथो चरणमा एन्जलिक केर्बरसँग खेल्ने छिन्। एजेन्सी
Facebook Comments