माघ २ । सन् २०२१ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्स फुटबल जनवरीमा हुने भएको छ।
आयोजक क्यामरुनले प्रतियोगिता जनवरीबाट सुरु हुने घोषणा गरेको छ। आयोजकले प्रतियोगिता जनवरी ९ देखि फेब्रुवरी ६ सम्म हुने जनाएको छ। अफ्रिका कप अफ नेसन्सको यो ३३ औं संस्करण हुनेछ।
यस अघि जुन र जुलाई हुँदै आएको भएपनि प्रतिकुल मौषमको कारण जनवरीमा आयोजना गर्न लागेको क्यामरुनले जनाएको छ।
क्यामरुनले प्रस्ताव गरेको मितिमा अफ्रिकन फुटबल महासंघले अनुमति दिएको छ।
त्यस अघि सन् २०२० को अफ्रिका कप अफ नेसन्स इजिप्टमा जुन २१ देखि जुलाई १९ सम्म हुँदैछ। यस संस्करणमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन्। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











