काठमाण्डौं, पुस २७ । आइतबार दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ।
यसअघि ११ दिन सारेर आइतबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक अब माघ ६ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको हो।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.