चितवन, २४ जेठ। शुक्रबार बिहान करिब साढे ३ बजेदेखि अवरुद्ध भएको पृथ्वीराज मार्ग अन्तर्गत सञ्चालनमा आएको छ। चितवन र धादिङबाट गएका डोजरले दुवैतर्फबाट पहिरो हटाएपछि बाटो सञ्चालनमा आएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।
Facebook Comments