चितवन, १३ जेठ। प्रतिबन्धित नेकमा माओवादी (विप्लव) ले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने व्यपार व्यवसाय पनि पूर्णरूपमा ठप्प छ। शैक्षिक संस्थाहरू पनि खुलेका छैनन्। बन्दका कारण बजारमा फोहोर थुप्रिएको छ। (फोटो हेर्नुहोस्)





Facebook Comments


























