काठमाडौँ, १० जेठ। कालिका कन्ट्रक्सनले शुक्रबार दुईवटा अवार्ड हात पारेका छन्। कन्ट्रक्सनले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत ‘फास्टेड ग्रोइङ कन्ट्रक्सन कम्पनी अफ दि इयर’ र ‘आउटस्टान्डिङ कन्ट्रिब्युसन इन कन्ट्रक्सन एण्ड इन्फ्रास्ट्रक्चर सेक्टर अवार्ड अफ दि इयर’ गरि दुईवटा अवार्ड हात पारेको हो।

भारतको कन्ट्रक्सन टाइम्सले वितरण गर्दै आएको नाइस अवार्डस् २०१९ कालिका कन्ट्रक्सनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक बिक्रम पाण्डेले ग्रहण गरेका हुन्। कालिका कन्ट्रक्सनसहित २१ वटा कम्पनीले अवार्ड हात पारेका छन्।
Facebook Comments
1 Comments
Dipak
Yo ho nii tarika