काठमाडौं, पुस १८ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत... Read more
काठमाण्डौं, पुस १८ । राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । विसं २०७२ वैशाखको भूकम्प र... Read more
पुष १८ । विश्वमा इन्टरनेटमा पोर्न हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेका छन्। एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका... Read more
चितवन, पुस १८ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्। एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहर... Read more
नवलपरासी, पुस १८ । करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ। गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्... Read more
चितवन, पुस १८। नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले सातौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा बिहीबार अण्डा वितरण गरेको छ। अण्डाको मह¤वबारे जानकारी गराउँदै भरतपुर अस्पताल, क्यान्सर अस्पताल... Read more
बागलुङ, पुष १८ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले सद... Read more
महोत्तरी, पुष १८ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज खाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक... Read more
पुस १८ । अस्ट्रेलियाको सेनाले भिक्टोरिया तटमा रहेको मल्लाकुटा शहरमा आगलागीबाट प्रभावित सयौँ मानिसहरूलाई बाहिर निकाल्न सुरु गरेको छ।त्यहाँ करिब ४ हजार मानिस गएको सोमबारदेखि समुद्रको आसपासमा अ... Read more
इराक, पुस १८ । इराकको बगदाद विमानस्थलमा रकेट आक्रमणमा परी कम्तीमा आठजनाको मृत्यु भएको छ। इराकी सुरक्षा अधिकारीहरुका अनुसार तीनवटा रकेट आक्रमणमा आठ जनाको मृत्यु हुनुका साथै दुईवटा कार पूर्ण र... Read more
चितवन, पुस १८। नेपाल ह्याचरी उद्योग संघले प्रदेश नं. ३ को कार्यसमिति गठन गरेको छ। शुक्रबार भरतपुरमा भएको पहिलो साधारण सभा तथा अधिवेशनबाट ज्ञानबहादुर बिसुरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमि... Read more
काठमाडौं, पुस १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ। ५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ ९१९ जना० सदस्यका ल... Read more
काठमाण्डौं, पुस १८ । सुन मूल्य अहिलेसम्मकै महँगो भएको छ। यसअघि महँगो भएर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यसलाई पनि पछि पार्दै नयाँ रेकर्ड कायम भएको हो। यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेर नय... Read more
मकवानपुर, पुस १८ । प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन आगामी २२ पुसको प्रदेशसभा बैठकमा मतदान हुने भएको छ। प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बिहीबार साँझ सम्पन्न बैठकले पुस २१ गते ब... Read more
काठमाण्डौं, पुस १८ । काठमाडौंको जनबहालस्थित करुणामयको शुक्रबार महास्नान पर्व मनाइँदैछ। स्थानीय नेपाल भाषामा यसलाई न्हवं भनिन्छ। यस अवसरमा एक दिनअघि भचाखुसी नदीबाट ल्याई पवित्र गरिएको जलले से... Read more
काठमाण्डौं, पुस १८ । एटिएम मेसिनबाट अब एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न सकिने भएको छ। चिनियाँ नागरिकले ह्याक गरेपछि एटिएमबाट रकम निकाल्न मिल्ने रकममा कमी गरि दैनिक ६० हजार रुपैयाँसम्म निक... Read more
काठमाडौं, पुस १८ । त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सुन सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। २ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन... Read more
चितवन, पुस १८ । चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ। विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित... Read more
बुटवल, पुस १८ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा झर्ने बताएकी छिन्। नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको पत... Read more
काठमाडौं, पुस १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपा सच... Read more













