काठमाडौं, पुस २० । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती... Read more
पोखरा, पुस २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन्। नेकपा प्रवक्ता श... Read more
वीरगञ्ज, पुस २० । भारतीय नक्कली नोटसहित एक युवक वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २९ वर्षीय रियाज देवान रहेका छन्। देवानलाइ शनिबार राति... Read more
पर्यटकीय गाउँ ठिनीमा हिउँ पर्दा थकाली पहिरनमा ठिनी गाउँका महिला हिउँमा रमाउँदै सेल्फी लिँदै। पछाडि ठिनी गाउँ र जोमसोम बजार। ११० घर रहेको ठिनी गाउँमा १२ घरमा घरबास सञ्चालित छन्। दुई हजार ८६०... Read more
घोराही उपमहानगरपालिका वडा नं.३ ले आयोजना गरेको माघी महोत्सवको अवसरमा पाहुनालाई खुवाउनका लागि ढिक्री बनाउँदै स्थानीय बासिन्दा।तस्वीर: रीता लामा/रासस Read more
काठमाण्डौं, पुस २० । गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्... Read more
काठमाण्डौं, पुस २० । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार एकजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार मोरङका दीपक नेपाल शुक्रबार परेका हुन्। दीपकको टोलीले नाइजेरियन र भारतीय नाग... Read more
काठमाण्डौं, पुस २० । समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। समाजवादीले प्रदेश १, २ र पाँचमा गरेर ६ जना उम्मेदवार उठाउने भएको हो। प्रदेश १ बाट भरत दाहाल, ज... Read more
कञ्चनपुर, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कालपानी विवाद तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनु पर्ने बताएका छन्। ‘महाकाली सन्धिको... Read more
ठोरी, पुस २० । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा ठोरी गाउँपालिकाले आयोजना गर्न लागेको ‘प्रथम हात्ती महोत्सवको तयारी तीव्र पारेको छ। यही पौष २४ गतेदेखि ठोरी, गडुवालाइनमा हुने महोत्सवलाई सफल पार... Read more
काठमाण्डौं, पुस २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको... Read more
काठमाण्डौं, पुस २० । नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालक... Read more
काठमाडौं, पुस २०। नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल... Read more
चितवन, पुस २० । भरतपुर महानगरपालिका वडा नं १० बसेनीमा प्रहरी कल्याण कोषको लगानिमा नव निर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प सञ्चालनमा आएको छ। आईतबार पेट्रोल पम्प एक कार्यक्रमका बिच समुद्घाटन... Read more
काठमाण्डौ, पुस २० । सुनको भाउले आइतबार फेरी नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुन आइतबार... Read more
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा भारतीय कप्तान कोहली भने यसको विपक्षमा देखिएका छन्। Read more
अमेरिका, पुस २० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन्। इ... Read more
काठमाडौँ, पुस २० । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बीमा समितिले २० वटा निर्जीवन बीमा कम्... Read more
संस्थाका प्रबन्धक गायकले रु २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले रु १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले रु १० हजार कोषमा जम्म... Read more
‘सरकारमा कुन दल छ भन्ने कुरालाई छाडिदिनोस्, तर, स्थिर सरकार बनेको छ, देशमा शान्ति छाएको छ। त्यसैले सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्छ।’ Read more













