सुनको मूल्य आज ४ सय रुपियाँले बढेर प्रतितोला ७५ हजार रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ। Read more
चलचित्र ‘लप्पन छप्पन २’ को अफिसियलटीजर सार्वजनिक भएको छ। एक्सन जनराको चलचित्र ‘लप्पन छप्पन २’ को निर्देशन मुकुन्द भट्टले गरेका हुन् । Read more
काठमाण्डौं, पुस २७ । ३ नम्बर प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय (ललितपुर) का लेखा अधिकृत विष्णुहरी पुडासैनी घुस रकमसहित पक्राउ परेका छन । सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौ... Read more
पुष २७ । सुदूरपश्चिम प्रदेश सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। Read more
काठमाण्डौ, पुस २७ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल सरकारले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन संशोधनका लागि गर्न लागेको परामर्शमा सहभागी हु... Read more
मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम बागमती कायम भएको छ। प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो। Read more
काठमाण्डौं, पुस २७ । आइतबार दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ। Read more
पुस २७ ।अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन्। भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ। टेक्... Read more
इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।दुई ठला विश्वविद्यालय नजिकका प्रदर्शनकारीलाई पन्... Read more
फरक प्रसंगमा महतले कूटनैतिक हिसाबले सरकार असफल साबित भएको दाबी गरे। उनले सीमा अतिक्रमणतिर संकेत गर्दै भने, ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो, त्यहाँ मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि ह... Read more
गोरखा, पुस २७। नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन्। पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको एसपी ओमप्रसा... Read more
२९८ औँ पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देश मार्फत पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ को मान्यता प्रदान गरेकी हुन्। Read more
फाइल फोटो तनहुँ, पुस २७ । शनिबार राति अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ। तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँ... Read more
जाजरकोट, पुस २७ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ। बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत... Read more
सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. भट्टराईले पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन्। Read more
युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ।अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ। उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन्। Read more
मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ। Read more
मकवानपुर, पुस २७ । प्रदेश ३ को राजधानी धुलिखेल बनाउने पक्षमा जम्मा ३ मत खसेका छ। प्रदेशको राजधानी काभ्रेको धुलिखेल बनाउन पेश भएकोे प्रस्तावमा जम्मा ३ मत परेको हो। Read more
काठमाण्डौं, पुस २७ । संघीय संसदको बैठक आइतबार दिउँसोका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। Read more
मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम र राजधानीको टुंगो लगाउन प्रदेशसभाको बैठक बसिरहेको छ। Read more













