कैलाली, बैशाख ३ । कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। नगरपालिका–४ का २० व... Read more
चितवन, बैशाख ३ । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा... Read more
चितवन, बैशाख २ । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोनाभाइरसको उच्च जोखिममा रहेको छ। अस्पतालमा कोरोनाको सङ्क्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउँने भएपछि रोगको... Read more
काठमाडौं, बैशाख २ । र्यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। र्यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन्। पोजेटि... Read more
बारा, बैशाख २ । बाराको करैयामाइ गाउँपालिका–५ तेतरीया टोल बस्ने ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर मृत्यु भएको छ। मोटरबाट खेतमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागि गम्भ... Read more
काठमाडौं, बैशाख २ । सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ। Read more
लहान, वैशाख २ । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। कोविड –१९० को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी (लकडाउन) को उल्लङघन गरी हिडडुल गरिर... Read more
दाङ, वैशाख २ । कोरोना भाइरसबारे सामाजिक सञ्जालमा झुठो कुरा लेख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका १५ का २८ वर्षीय दीपक न्यौपानेले फेसबुकमा दाङमा पनि कोरोना संक्रमित... Read more
काठमाडौं, बैशाख २ । फिल्म ‘खैला बैला’ निर्माण हुने भएको छ। Read more
काठमाडौं, बैशाख २ । नेपालमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ। विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या १६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले... Read more
चितवन, बैशाख २ । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ। कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेक... Read more
काठेखोला, बैशाख २ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन्। रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँ... Read more
वैशाख, २ । एप्पल कम्पनीले आफ्नो २०२० को लागि प्रोडक्ट रोडम्याप तयार गरेको छ। २०२० को वर्षमा एप्पलले चारओटा आईफोन बजारमा लन्च गर्ने कुराहरु सुन्नमा आएको छ। यसबीच एप्पलले आफ्नो आईफोन प्रोको च्... Read more
काठमाडौं, वैशाख २ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। Read more
काठमाडौं, बैशाख २ । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ। यसअघि सोमबार र्यापिड टेस्टमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो। सोमबार उनीहरुलाई कोरोना पोजेटिभ... Read more
खोटाङ, बैशाख २ । आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। खोटाङको बाह्रपोखरी गाउँपालिका–१ खुर्सानेका ५० बर्षीया श्रीमान छकुमार राईको हत्या गरेको अभि... Read more
फ्रान्स, बैशाख २ । कोरोना भाइरसको संक्रमण फैलने क्रम नरोकिएपछि फ्रान्सले ११ मे सम्म लकडाउन बढाएको छ। राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनअपेक्षा अनुरुप लकडाउनको ब... Read more
काठमाडौं, बैशाख २ । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ। Read more
बैशाख २ । भारतले लकडाउन मे ३ सम्म बढाउने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्म लकडाउनको घोषणा गरेका हुन्। मोदीले भनेका छन्,“लकडाउन मे ३ सम्म बढ्नेछ।” उनले सबैले दिएको... Read more
बैशाख २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै राज्यमा लागु गरिएको लकडाउन फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन्। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्र... Read more













