काठमाडौं, बैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै चार आरोपीहरुलाई हिरासत मुक्त गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण तथा कसूरको गाम्भीर्य... Read more
काठमाडौं, बैशाख ४ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्थामा व्यवसाय बचेमात्र राजनीति बच्ने बताएका छन्। Read more
बर्लिन, बैशाख ४ । युरोपेली मुलुक जर्मनीले कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि संक्रमणलाई नियन्त्रण गर्न लागू गरेको देशव्यापी लकडाउन विस्तारै खुकुलो बनाउँदै लाने योजना बनाएको छ। हाल जर्मनीमा... Read more
नेपालगञ्ज, बैशाख ४ । भारतका विभिन्न स्थानबाट आएर दशजगामा राखिएका करिब २ सय जनाको र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको छ। बाँकेको जमुनाहास्थित दशगजा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका ए... Read more
बैशाख ४ । कोरोना भाईरसको महामारीको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आगामी जुन अन्तिमसम्ममा सक्ने तयारी भएको छ। Read more
काठमाडौं, बैशाख ४ । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ। Read more
चितवन, बैशाख ४ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा एक पुरुष मृत फेला परेका छन। निकुञ्जका बटुकदल गणका प्रमुख सेनानी अरुण श्रेष्ठका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर ७ मालपुर बस्ने लालकुम... Read more
काठमाडौं, वैशाख ४ । कोरोना महामारीले थप आक्रान्त बनाउँदै लगेपछि सशस्त्र प्रहरीले सीमानाकामा ८ हजार सशस्त्र प्रहरी तैनाथ गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि थप ८ हजार ३ स... Read more
बैशाख ४ । भारतमा कोरोना भाइरसको संक्रमणपछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४१४ पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कुल संक्रमितको... Read more
चितवन, बैशाख ४ । कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारण बिहीबार दिउँसो पौने १ बजेसम्म २० लाख ८४ हजारभन्दा बढी मानिसहरु संक्रमित बनेका छन्। हालसम्म २० लाख ८४ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण... Read more
काठमाडौं, बैशाख ४ । बुधबार साँझ महाराजगंजमा डाक्टरलाई कुटपिट गर्ने डिएसपी उमेश लम्साल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) तानिने भएका छन्। लम्साललाई जिम्मेवारीबाट हटाएर अनु... Read more
ललितपुरको गोदावरी पार्कमा फूल गोडमेल गर्दै माली। तस्बिर: प्रदीपराज वन्त/रासस Read more
डोटी, बैशाख ४ । जिल्लाको दीपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही वडाका कैलाश बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्या... Read more
काठमाडौं, बैशाख ४ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि... Read more
बैशाख ४ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको निन्दा गरेका छन्। कोरोना भाइरसको महामारी व... Read more
बैशाख ४ । कोरोना भाइरसको महामारीका बिच भएको आम चुनावमा दक्षिण कोरियाको सत्तारुढ पार्टीले बहुमतसहित जित हाँसिल गरेको छ। कोरोना भाइरसको महामारी जारी रहेकै बेला चुनाव पर्ने दक्षिण कोरिया पहिलो... Read more
इटहरी, बैशाख ४ । इटहरी उपमहानगरपालिका-१, का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ। बुधबार राति साढे १२ बजे उनको निधन भएको थियो। नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रो... Read more
पाल्पा, बैशाख ४ । पाल्पामा रुखले च्यापेर एक व्यक्तिको ज्यान गएको छ। तिनाउ गाउँपालिका १ का ३४ वर्षका ओमबहादुर घर्तीको ज्यान गएको हो। ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्न गएका ३४ बर्ष... Read more
म्याग्दी, बैशाख ४ । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन्। Read more
अमेरिका, बैशाख ४ । अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट करिब ३१ हजारको मृत्यु भएको छ। जोह्नस् हप्किन्स् विश्व विद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ९२५ पुगेको हो। विश्व वि... Read more












