चितवन, बैशाख ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले तितेपाती मिसाएर ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको छ। विश्वविद्यालयले बनाएको स्यानिटाइजर कृषक एवं कृषि उत्पादन ओसारपसार गर्नेलाई वि... Read more
चितवन, बैशाख ८ । कोभिड १९ को सङ्क्रमण देखिएर राखिएको भरतपुर अस्पतालमा अन्य अत्यावश्यक सेवा बन्द नहुने जनाइएको छ। कोरोना सङ्क्रमण देखिएकालाई अस्पतालको एउटा भवनको भुइँ तलामा आवतजावत बन्द गराएर... Read more
चितवन, बैशाख ८ । शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ। जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्... Read more
चितवन, बैशाख ८ । केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ। विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर हिडेँका पैदल... Read more
कास्की, बैशाख ८ । नेपाली कांग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ। Read more
काठमाडौं, बैशाख ८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको छ। Read more
मुम्बई, बैशाख ८ । बलिउड अभिनेता संजय दत्तलाई जेलको बसाई र अहिलेको घरको बसाई उस्तैलागेको उनले बताएका छन्। Read more
रौतहट, बैशाख ८ । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ। कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो। कुटपिटबाट गम्भीर घाइते भएका याद... Read more
काठमाडौं, बैशाख ८ । नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राख्दै काउन्टर खुल्ला गर्ने निर्णय गरेको छ। काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिने टेलिकमले जनाएको छ। काठमाडौं क... Read more
काठमाडौं, बैशाख ८ । सोमबार यूरो, पाउण्ड र बहराइन दिनारसहित केही देशको विनिमयदर बढेको छ। Read more
काठमाडौं, बैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन्। Read more
लम्की, बैशाख ८ । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि... Read more
दैलेख, बैशाख ८ । कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्... Read more
बैशाख ८ । लकडाउनको विरोधमा अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै तत्काल खुलाउन गभर्नरहरुसँग माग गरेका छन्। एरिजो... Read more
बैशाख ८ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिल... Read more
नेदरल्याण्ड, बैशाख ८ । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्या... Read more
बैशाख ८ । चेल्सी फरवार्ड ओलिभर जिराउड ईन्टर मिलान जान तयार देखिएका छन्। Read more
बैशाख ८ । म्यान्चेष्टर सिटीले पेरुका युवा डिफेन्डर क्लूविर्थ एगुईलरलाई अनुबन्धित गरेको छ। Read more
पर्वत, बैशाख ८ । चट्याङ लागेर पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोव... Read more
महाराष्ट्र, बैशाख ८ । भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ। महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो। गाडीमा सवार ७० र ३५ वर्षका दुई जना... Read more












