चितवन २६ चैत । खैरहनीमा एक जना पुरुषमाथि शनिबार बिहानै बाघले आक्रमण गरेको छ। कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी १२ का करिब ६० वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो। बाघले आक्रमण गरेपछि उनको अवस्था पनि अज्ञात छ।
Facebook Comments


























