फागुन २६ । पछिल्लो २४ घण्टामा देशभर ४२९ जना कोरोना संक्रमणमुक्त भएकाछन्।
यस्तै, ११२ जना संक्रमित थपिएको छ। सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ। सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन्।
Facebook Comments


























