चितवन, फागुन १८ । पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएकाछन्।
यस्तै, ६ हजार ८७४ जनामा कोरोना भाइरस परीक्षण गर्दा १२७ जनामा संक्रमण देखिएको छ। नेपालमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ७७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ९४१ जना संक्रमितको मृत्यु भइसकेको छ।
Facebook Comments


























