उदयपुर, फागुन ४ । उदयपुरमा आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका-७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो ।
Facebook Comments
सांकेतिक तस्वीर