माघ १७ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























