चितवन, पुस ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप मुलुकका विभिन्न अस्पतालबाट ३४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २३७ र ३ हजार ८३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण २३ जनामा कोरोना पुष्टि भएको ।
पछिल्लो २४ घण्टामा थ१ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























