काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार १४०५ मतगणना सकिएको छ। राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ६७८ गत पाउँदा शेखर कोइरालाले ५२० मतका साथ पछ्याइरहेका छन्।
जसअनुसार देउवा कोइरालाबीचको मतान्तर १४८ रहेको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ एक मत पाएका छन्।
Facebook Comments

























