मंसिर २७ । सुन र चाँदीको मूल्य आज स्थिर रहेको छ।
साताको पहिलो दिन हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
Facebook Comments


























