मंसिर २० । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार आइतबारकै मूल्यअनुसार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला एक हजार २०० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।
Facebook Comments


























