कार्तिक १९ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
Facebook Comments


























