सिन्धुपाल्चोक, कार्तिक १ । सोमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महशूस गरिएको छ।
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन।
Facebook Comments


























