काठमाडौं, असोज ३१ । नेकपा (एकीकृत समाजवादी) को ३३५ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाएको छ।
अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै केन्द्रीय कमिटीको कार्यविभाजन गरेका हुन्। जसअनुसार झलनाथ खनाललाई सम्मानित नेता बनाइएको छ। उनलाई विदेश विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ।
Facebook Comments


























