असोज २१ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४० पैसा र बिक्रीदर १६३ रुपैयाँ २१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























